१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको अध्यक्षमा पदम श्रेष्ठ

पोखरा । लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीको वर्ष २०२६/२७ का लागि अध्यक्षमा पदम श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । पोखराको होटल दिपसागरमा आज सम्पन्न क्लबको वार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाललाई सफल बनाउन सम्पूर्ण पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य एवं