१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

निफ्राको नाफामा गिरावट: ९ महिनामा ६४ करोड ३३ लाख कमायो, वितरणयोग्य मुनाफा ५३ करोड माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत) सम्ममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा २८.५३ प्रतिशतले घटेको छ। बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९ महिनाको अवधिमा ६४ करोड ३३ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्ष २०८१/८२ को