अमेरिका र इजरायलसँगको युद्धमा आफ्नो पक्ष बलियो पार्न इरानले लगाएका अनेकौँ जुक्तिहरुमध्ये प्रोपोगाण्डाहरु पनि हुन् । यस्तो प्रोपोगाण्डाका लागि अचेल बच्चाका खेलौनाजस्तो देखिने एआई भिडियोहरु खुब प्रयोग भएका छन् । साना–साना प्लास्टिकका ब्लक वा इँटाजस्ता टुक्राहरूबाट तयार पारिने खेलौनाको सेट (यसलाई ‘लेगो’ भन्छि)को डिजिटल प्रयोग खुब बढेको छ । यो