अर्थ पथ « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

Author: अर्थ पथ

सामसङले गर्‍यो आगामी स्मार्टफोन लन्चका लागि विशेष प्रि–रिजर्भ अफरको घोषणा

काठमाडौं । विश्वविख्यात प्रविधि कम्पनी सामसङले आफ्नो आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्च हुनुभन्दा अघि नै ग्राहकहरूका लागि आकर्षक प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ। यस विशेष योजना अन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोनको अग्रिम बुकिङ गर्दा अधिकतम रु. २० हजार ९९९ सम्मको विशेष लाभ प्राप्त गर्न सक्नेछन्। सामसङले आफ्ना प्रारम्भिक ग्राहक र