१३ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा. लि. बीच रेमिट्यान्स कारोवार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, व्यवसाय