२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

डिजिटल वित्तीय सेवा बैंकिङ प्रणालीको अभिन्न अङ्गः गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले डिजिटल वित्तीय सेवा वित्तीय प्रणालीको अभिन्न अङ्ग रहेको बताए । साउथ एशिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ(सार्फि)द्वारा २०८० असार २० गते आयोजित साउथ एशिया लिडर्स राउण्ड टेबल विषयक भर्चुअल बैठकलाई सम्बोधन गर्दै सार्फिका उपाध्यक्षसमेत रहेका गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले भने,“डिजिटल वित्तीय सेवा हाम्रो बैंकिङ