२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

एक कम्पनीको बोनस सेयर तपाईको डिम्याट खातामा आयो ? छैन भने यसो गर्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयर हितग्राही (डिम्याट) खातामा जम्मा सुरु गरेको हो । कम्पनीको बैशाख १८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित ८.५० प्रतिशत बोनस सेयर वितरण गरेको हो ।