२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

नुवाकोट तारकेश्वर गाउँपालिकाको बेथितीप्रति एमालेको प्रतिरोध, बुझायो ५३ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको बेथेति विरुद्ध नेकपा एमालेले प्रतिरोध गरेको छ । गाउँपालिकमा भएका बेथेति र नीतिगत समस्या सच्याउन नेकपा एमाले तारकेश्वर गाउँ कमिटि नुवाकोटले माग गरेको हो । कमिटिले बुधवार तारकेश्वर गाउँपालिकाका अध्यक्षलाई ५३ बुँदे ज्ञापनापत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष हरि रिमाललाई एमाले