काठमाडौं । मर्जपछि बन्ने लक्ष्मी सनराइज बैंकको संचालकको टुंगो लागेको छ । आइतबार सम्पन्न विशेष साधारण सभाले नयाँ बन्ने बैंकमा ७ जना संचालकको टुंगो लगाएको हो । बैंकको संचालकमा लक्ष्मी बैंकको तर्फबाट ४ जना र सनराइजको तर्फबाट ३ जना रहनेछन् । लक्ष्मी बैंकको तर्फबाट रमण नेपाल (बैंकका हालका अध्यक्ष), डा.