काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ संचालकमा दिगम्बर झा लाई नियुक्त गरेको छ । कम्पनीको बैंशाख २६ गते बसेको संचालक समितिको बैठकले झालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।