काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीका ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी राम कुमार श्रेष्ठको नाममा रहेको ६० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयरको खरिद मूल्य प्रतिकित्ता ५५० रुपैयाँ रहेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन