काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले दुई पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट (वरिष्ठ आधिकारी) र सेमिकलिफइर्ड चार्टर्ड एकाउन्टेन्ट सुपरर्वाजरको लागि माग गरेको हो । उक्त पदको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएका उम्मेदवारलाई प्रथामीकता दिने छ । इच्छुक ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना