काठमाडौं । युनेस्को विश्व महासंघमा एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्रको काजकस्तानको राजधानी अलमाटिमा आइतबार सम्पन्न २६औँ साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो । त्यस क्षेत्रको १२ देशले सहभागीता रहेको थियो तर, अधिवेशनमा दुई उपाध्यक्ष पदका लागि नेपाल