२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

रिगो र भक्स्क्रोको गेटडेक्स कम्पनी बीच सहकार्य

काठमाडौं । आईएमई सहायक कम्पनी रिगो र भक्स्क्रोको गेटडेक्स बीच सहकार्य भएको छ । आवाजमा आधारित कम्पनी भक्सक्रो र आईएमई ग्रुप अन्तर्गतको सफ्टवयर डेभलपमेन्ट कम्पनी रिगोबीच कल सेन्टर म्यानेजमेन्टका लागि सहकार्य घोषणा भएको हो । रिगोको कल सेन्टर व्यवस्थापनका लागि सो सम्झौता गरिएको भक्सक्रोले जनाकारी दिएको छ । उक्त सम्झौता