२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

पाँच कम्पनीले पठाए सेयरधनीको खातामा लाभांश, कुनको बोनस र नगद कति ?

काठमाडौं । दुई विकास बैंकसहित पाँच कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश बाँडेका छन् । महालक्ष्मी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, आरएसडीसि लघुवित्त,मेरो माइक्रोफाइनान्स लघुवित्त र मन्दाकिनी हाइड्रोपावर कम्पनीले सेयरधनीको हितग्राही खातामा लाभांश पठाउन सुरु गरेका हुन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रस्तावित लाभांश छुट्टा छुट्टै मितिमा सेयरधनीहरुको खातामा