काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडियन सामानहरूमा १०० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने धम्की दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले भनेका छन्, “यदि क्यानडाले चीनसँग सम्झौता गर्छ भने, अमेरिका भित्रिने सबै क्यानेडियन सामान र उत्पादनहरूमा तुरुन्तै १०० प्रतिशत भन्सार शुल्क