काठमाडौँ । ठूलो ऋण घाटा र नियामकको कारबाही झेलेको स्विट्जरल्यान्डको प्रतिष्ठित निजी बैंक ‘जुलियस बायर’ वित्तीय पुनरागमनको रणनीतिसहित बजारमा फर्किएको छ। दुई वर्षअघिको ठूलो वित्तीय सङ्कटबाट सम्हालिँदै स्विस बैंक ‘जुलियस बायर’ ले ७२ करोड अमेरिकी डलरभन्दा बढीको सेयर फिर्ता खरिद गर्ने घोषणा गरेको हाे। अस्ट्रियाको घरजग्गा समूह सिग्नासँग जोडिएको ऋणमा