१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

डेलका ल्यापटप बेच्ने म्याक्स इन्टरनेसनलकाे व्यापारमा फड्काे, आम्दानी ५२ प्रतिशतले बढ्दा पनि नाफामा दबाब

काठमाडौँ। नेपालमा झन्डै दुई दशकदेखि डेल ल्यापटप र सर्भरको अधिकृत विक्रेताका रूपमा कार्यरत म्याक्स इन्टरनेसनलको कारोबारमा उल्लेख्य सुधार देखिएको छ। सूचना तथा सञ्चार प्रविधि (आइसीटी) क्षेत्रको व्यापारमा रहेको चर्को प्रतिस्पर्धाका बाबजुद बजारमा मागमा आएको पुनरुत्थान र उत्पादन पोर्टफोलियोको विस्तारसँगै अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०२६ मा कम्पनीको सञ्चालन आम्दानीमा करिब