काठमाडाैं । नेपाल सरकार र एसियाली विकास बैंकबीच ‘इन्टिग्रेटेड वाटर सप्लाइ एन्ड सिवरेज म्यानेजमेन्ट (सेक्टर) प्रोजेक्ट र साउथ एसिया सबरिजनल इकोनोमिक कोअपरेसन एन्ड लजिस्टिक्स रिफर्म्स प्रोग्राम– सबप्रोग्राम २’ को लागि सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर भएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष