अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

अमेरिका-भेनेजुएला तनावः कति सुरक्षित छ नेपालको वैदेशिक व्यापार ? आयात निर्यातको अवस्था कस्तो ?

काठमाडौं । अमेरिकाले भेनेजुएलामा तीव्र सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई निवासबाट नियन्त्रणमा लिएपछि यो घटना विश्वव्यापी रूपमा ठुलो चर्चाको विषय बनेको छ ।  जनवरी ३ (शनिवार) भएको यो सैन्य कारबाहीले भेनेजुएलाको राजनीतिक स्थिरतामा ठुलो परिवर्तन ल्याएको छ । अमेरिकी न्याय प्रक्रियामा मदुरोलाई लागुऔषध तस्करी