अर्थ पथ « Arthapath.com
७ असार २०८३, आइतबार

Author: अर्थ पथ

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा ललितपुरकाे एक स्वास्थ्य केन्द्रलाई अल्ट्रासाउण्ड मेसिन सहयोग

काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। उक्त मेसिनको औपचारिक हस्तान्तरण कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १० मा आयोजित विशेष समारोहबीच सम्पन्न भयो। समारोहमा ललितपुर महानगरपालिकाका सम्माननीय महानगर प्रमुख ज्यू, वडा