२०६२/६३ को जनआन्दोलन र त्यसको पृष्ठभूमिमा रहेको सशस्त्र विद्रोहको नेतृत्व गरेको माओवादी पार्टी मात्र होइन, पहिलेदेखि नै संसदीय राजनीतिक अभ्यास गर्दै आएको अर्को कम्युनिष्ट पार्टी (एमाले) ले पनि वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। संविधान निर्माणका क्रममा दुईवटा कम्युनिष्ट पार्टी र कांग्रेसभित्र सामाजिक न्यायसहितको लोकतन्त्रका विषयलाई मुखर ढंगले