काठमाडौं । सामसङ इनोभेसन क्याम्पस (एसआईसी) नेपालले एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेके छ । एसआईसीले जुन २७ देखि डिसेम्बर ३१, २०२५ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्दै कोडिङ तथा प्रोग्रामिङको नयाँ ब्याच सुरु भएको पनि जानकारी दिएको छ। यस कार्यक्रमले