२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

महामन्त्रीमा पराजित हुने भएपछि मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीक मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । महामन्त्री पदमा पराजित हुने निश्चित भएपछि डा.रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । सामाजिक सन्जाल ट्वीटर मार्फत रिजालले राजीनामा दिने घोषणा गरेका हुन् । उनी