अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

मौद्रिक नीतिमा ढिलाइ हुँदा लगानीकर्ता अन्यौलमा, नेप्से स्थिर रहेर १४ अर्ब ३० करोडको कारोबार

काठमाडौं । साताको पहलिो दिन नेप्से स्थिर रहेको छ । गत साता राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भन्ने हल्ला चलेपछि शुरुमा नेप्से बढेको थियो । तर राष्ट्र बैंकले मौद्कि नीति सार्वजनिक गर्न केही दिन अझै कुनुपर्ने समाचार सार्वजनिक भएपछि लगानीकर्ता अन्यौलमा परेका हुन् । दिनभरि नेप्से उतारचढाब