अर्थ पथ « Arthapath.com
२९ असार २०८३, सोमबार

Author: अर्थ पथ

मौद्रिक नीति रोकिएको राकियै, अझै कम्तिमा दुई दिन नआउने निश्चित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार मौद्रिक नीति जारी गर्नसक्ने भने पनि अझै त्यो ‘शुभ मुहुर्त’ जुर्न नसकेको देखिएको छ । राष्ट्र बैंकले आजमात्र होइन कम्तिमा दुई दिनभित्र मौद्रिक नीति जारी हुनसक्ने संभावना नरहेको जनाएको छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, ‘आज र भोलि त आउने संभावना