काठमाडौं। ग्लोबल टेक जाएन्ट जेडटिई आफ्ना २ नयाँ स्मार्टफोनहरु नेपाली बजारमा ल्याउने तयारीमा छ। कम्पनीले छिट्टै नुबिया भी ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरु नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो। यी दुबै स्मार्टफोनहरुमा आकर्षक डिजाइन, स्मार्ट एआई सिस्टम, र दिगो इन्जिनियरिङ हुनुको साथै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी