अर्थ पथ « Arthapath.com
९ असार २०८३, मंगलबार

Author: अर्थ पथ

कामना सेवा विकास बैंकको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । कामना सेवा विकास बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको १० प्रतिशत बापतको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । बैंकले ३५ लाख १० हजार ८४६.२० कित्ता बोनस सेयर सूचीकृत गराएको छ । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा