काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनका लागि एशोरिएट्सर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएका छन् । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महासङ्घको आसन्न निर्वाचनमा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल समूहबाट एशोरिएट्सतर्फ उपाध्यक्ष श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएका हुन् । ज्योत्सना समूहले उपाध्यक्ष सहित १६ जना