काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व (आर्थिक रूपमा कम विकसित मुलुक) बाट आउने आप्रवासन स्थायी रूपमा रोक्ने चेतावानी दिएका छन् । ट्रम्पले बिहिबार साँझ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत आप्रवासनमाथि कडा कारबाही गर्ने व्यापक योजनाको घोषणा गर्दै यस्तो बताएका हुन् । बुधबार ह्वाइट हाउस नजिकै