काठमाडौं । बाढी पहिरोको क्षति उपर बीमा कम्पनीहरुले दावी भुक्तानी दिन सुरु गरेका छन् । गत असोज १८ गते यताको अविरल वर्ष तथा बाढी पहिरोका कारण भएको भौतिक तथा अन्य क्षति उपर कम्पनीहरुले बीमितलाई दावी भुक्तानी सुरु गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म यस्तो क्षति उपर ३ अर्ब