१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

शेयर लगानीमा बैंकहरूलाई राहत: राष्ट्र बैंकद्वारा ६ महिनाको होल्डिङ अवधि घटाएर ४५ दिन कायम

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि शेयर र डिबेञ्चरमा लगानी गर्ने नीतिमा लचकता अपनाउँदै न्यूनतम होल्डिङ अवधि ४५ दिनमा झारेकाे छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै न्यूनतम होल्डिङ अवधि