अर्थ पथ « Arthapath.com
१२ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

एनपीएलको तयारी पूरा,३५ करोड बढी रकम उठ्ने क्यानको अनुमान

नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ ९क्यान०ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने