४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

सर्लाही–४ मा विवादपछि राेकिएकाे मतदान पुनः सुरु भयो

सर्लाही । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा केही समय अवरुद्ध भएको मतदान कार्य पुनः सुचारु भएको छ। बलरा नगरपालिका–जब्दीस्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा एजेन्टहरूबीच विवाद भएपछि करिब एक घण्टा मतदान स्थगित भएको थियो। एक वृद्ध मतदातालाई आफन्तबाहेक अन्य व्यक्तिले मतदान गर्न सघाउन खोजेपछि विभिन्न