काठमाडौं । ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्ड’बाट मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली सम्मानित भएकी छन् । नेपाल व्यवस्थापन संघ (म्यान)को साधारण सभाको अवसरमा सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरिएको हो । समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरे । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली