काठमाडाैं । कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आ-आफ्नो वार्षिक साधारणसभा आह्वान गरेका छन्। दुवै बैंकले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई प्रस्ताव गरिएको लाभांश वितरण गर्ने एजेन्डासहित सभा बोलाएका हुन्। कुमारी बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभा आगामी असोज २८ गते काठमाडौंको सुवर्ण शमशेर सडकस्थित सिल्भर ओक ब्यांक्वेट एन्ड