अर्थ पथ « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

Author: अर्थ पथ

सेयर बजारमा लगातार दोस्रो दिन गिरावट: नेप्से परिसूचकसँगै कारोबार रकम पनि खुम्चियो

काठमाडाैं । लगातार दाेस्राे दिन पनि सेयर बजारमा गिरावट आएको छ। हिजाे ३९.४४ अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज पनि ४.१५ अंकले घटेर २७ सय ४० दशमलव २५ बिन्दुमा राेकिएकाे छ। नेप्से सँगै आज काराेबार पनि खुम्चिएकाे छ। यसदिन ३३९ कम्पनीकाे ५६ लाख ४१ हजार ३६७ कित्ता सेयर