काठमाडौं । डिसमिडिया नेटवर्क र तुषाल मल्टिभेन्यु बीच डिशहोमका ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष लाइफस्टाइल, फिटनेस र वेलनेस सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत भएको सहकार्यले ग्राहकलाई स्वास्थ्य तथा वेलनेस सेवामा सहुलियत उपलब्ध गराउनुका साथै ग्राहक सहभागिता र मूल्य