काठमाडाैं। हालै भोटेकोसीमा आएको विनाशकारी बाढी तथा डुबानका कारण देशका विभिन्न भागमा ठूलो जनधनको क्षति हुनुका साथै अटोमोबाइल क्षेत्रमा समेत गम्भीर असर परेको छ। अटोमोबाइल व्यवसायसँग सम्बन्धित पूर्वाधार, गोदाम तथा सवारीसाधनमा व्यापक क्षति पुगेकोप्रति नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस दुःखद घडीमा संस्था प्रभावित सदस्य