काठमाडौं । आजदेखि बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । बाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर लागू गरेका हुन् । अधिकांश बैंकहरुको ब्याजदर असोज महिनाको तुलनामा घटेको छ । प्रकाशित नयाँ ब्याजदर अनुसार १४ बैंकले घटाएका छन् भने आधा दर्जन बैंकले असोजको महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । असोजको