४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

३२ खर्ब ४२ अर्ब पुग्याे विदेशी विनिमय सञ्चिति, २१.४ महिनाको वस्तु आयात धान्ने

काठमाडौ । मुलुकको विदेशी मुद्रा सञ्चिति ३२ खर्ब ४२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २१.१ प्रतिशतले बढेको हो । २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । गत असारमा अमेरिकी डलरमा १९ अर्ब ५० करोड रहेको