अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

इन्टरनेट सेवामा मनपरी शुल्क रोक्न प्राधिकरणको निर्देशन

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकसँग मनोमानी शुल्क लिएको गुनासो बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले कडाइ गरेको छ । आइतबार सार्वजनिक सूचना मार्फत प्राधिकरणले सबै इन्टरनेट (ईमेलसहित) सेवा प्रदायकहरूलाई शुल्क र दर (ट्यारिफ) सार्वजनिक गरेरमात्र सेवा दिन निर्देशन दिएको हो । दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार सेवा शुल्क प्राधिकरणबाट