काठमाडौँ । झण्डै चार वर्षदेखिको आर्थिक सुस्तता, समष्टिगत उपभोगमा देखिएको गिरावट र जेन जी आन्दोलनपछि झनै विग्रिएको भनिएको वित्तीय वातावरणका बाबजुद बीमा कम्पनीहरुले गज्जब राम्रो प्रदर्शन गरेका छन् । मूलत: जीवन बीमा कम्पनीहरुले गएको पुसमा मात्रै ५ अर्ब ५ करोड २० लाख ७५ हजार रुपैयाँ प्रथम प्रिमियम संकलन गरेको नियामक