अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

विदेशी मुद्रा सञ्चितिमा रेकर्ड : झन्डै २९ खर्ब नजिक, १९.७ महिनाको आयात धान्न पुग्ने

काठमाडौं । मुलुकको कुल विदेशी विनिमय सञ्चितिको आकार झन्डै २९ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकबाट उपलब्ध चालु आर्थिक वर्ष २०८२–८३ को साउन र भदौको महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । गत असार मसान्तमा यस्तो सञ्चिति २६ खबै ७७ अर्ब ६८ करोड