अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

शाओमी १५ टी स्मार्टफोन नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले आफ्नाे नविनतम स्मार्टफाेन शाओमी १५ टी नेपालमा औपचारीक रूपमा सार्वजनिक गरेकाे छ । यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,