अर्थ पथ « Arthapath.com
१४ असार २०८३, आइतबार

Author: अर्थ पथ

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र ग्राहकहरूले काठमाडौंको शंखमुल स्थित लिफ प्लस प्रालिले उत्पादन र बिक्रि गर्ने सामानहरु खरिख गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपाल बैंक र लिफ प्लस प्रालिले गत सोमबार छुट सम्बन्धी सम्झौता गरेको हुन् । सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी