४ कार्तिक २०८३, बुधबार

Author: अर्थ पथ

हिमालयन लघुवित्तको १४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न १४औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ को वित्तीय अवस्थाको विवरण, ७ प्रतिशत लाभांश वितरण तथा संस्थाले अन्य लघुवित्त