काठमाडौं। लगातार बढेर उच्च रेकर्ड बनाएकाे सुनकाे मूल्य मंगलबार पनि बढेकाे छ । आइतबार ताेलामा ११ सय, सोमबार ७०० रूपैयाँ बढेकाे सुनकाे मूल्य मंगलबार एकैदिन ३ हजार ९०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ। साेमबार