काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न १ वर्षे अवधिका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘च’ निष्काशन गर्न लागेको हो । आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ भने बोलकबोलका माध्यमबाटै ऋणपत्रको ब्याजदर