अर्थ पथ « Arthapath.com
१६ असार २०८३, मंगलबार

Author: अर्थ पथ

आजै मन्त्रिपरिषद् विस्तार हुने तयारी

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। शनिबार राति शपथ लिएकी कार्कीले आइतबार पदभार ग्रहण गरेकी छन् । जेनजी आन्दोलनका प्रतिनिधिहरूसँग छलफलपछि आजै नयाँ मन्त्री मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको बताइएको छ ।